एन्ड्रोएडमा चाहेको एप्स हाल्ने सजिलो तरिकाा।

तपाइ एन्ड्रोयड फोन चलाउनु हुुन्छ र यसका लागी बिभिन्न एप्सको खोजीमा हुनु हुन्छ भने चिन्ता नगर्नुस।आज म तपाइलाइ यही बारेमा भन्दैछु।
1st Step
www.google.com मा जानुस् र mobogenie सर्च गर्नुस्।आथवा बार मा सिधै  www.mobogenie.com/ टाइप गरी यो एप्स डाउनलोड गर्नुहोस् र इस्टल गर्नुस्। तयस पछी यो खुले पछी यसको सर्च मा आफुले चाहेको एप्स लेखी डाउनलोड गरी मज्जा लिनुहोस्।अथवा गोगल प्ले स्टोर मा गएर पनि चाहेको एप्स लिन सक्नु हुनेछ।

No comments:

Post a Comment