च्यान्टे राजा २

च्यान्टे राजा अंकल भेट्न शहर आएछ।अनि बाटो भुलेछ।बाटो मा हिन्दै गर्दा पसलमा लुगा सो गरेर राखेको डमि देखेछ। अनि त्यस्लाइ मान्छे भनेर सोधेछ। य बहिनी बानेश्वर जाने बाटो कता हो ? डमि नबोले पछि उसले झक्झकाएछ अनि हिनेछ। फेरि अर्को बाटोको छेउमै उभिएको केटि देखेछ।अब यस्लाइ चाहिँ सुम्सुमाएर जान्छु बोल्ने हैन जे गरेनी जे सोधे नि भन्ने सोचेर छुन खोजेछ। केटिले गालामा चप्पलले तोरिको फुल देखिने गरि दिएछ।च्यान्टे राजा फतफताउदै हिडेछ। साली बादर्नीले ठिकै गरि कहिल्यै नखाको केटिको चप्पलको कुटाइ खुवाएर।कमसेकम चप्पल ले कुटाइ खाएको नयाँ ै किर्तिमान त बन्यो।हातको जाबो त किर्तिमान कति कति..

No comments:

Post a Comment