देशमा गणतन्त्र आए पछि जनताले ठूलो आसा गरेका थिए कि अब शिक्ष्यामा
क्रान्तिकारी सुधार हुनेछ । त्यो बुर्जुवा शिक्ष्या बाट मुक्त भइन्छ,
ब्यवहारिक शिक्ष्या पद्दती ले हरेक ब्यक्तीलाई आफू सक्ष्यम र बलियो भइ
आफ्नो खुट्टामा उभिने वातावरण को निकास दिनेछ। त्यो सुगा रटाइ रटेर कनिकुथी
कक्ष्या चढेर जिन्दगी नै अब्यवहारिक बनाइ रोजि रोटि को लागि बिदेशि को
गुलामी बन्नु पर्ने छैन। आफुले पनि नौ क्ष्यामा पढ्दा को सिमान्त उपयोगिता
ह्रास नियम को सिदान्त जिन्दगी को भोगाइ मा लगाउनु को अर्को बिकल्प भेटेको
छैन र त सधै भन्छु " जिन्दगी भनेको सिमान्त उपयोगिता ह्रास नियम जस्तै रहेछ
, जति
भोग्दै गयो उति खल्लो पना महसुस हुने ।" नौ र दस कक्ष्यामा "साइन-कस टाइन" पढेर या अर्थ शास्त्र को सिदान्त पढेर राजधानी छिर्दा जुठो भांडा माझ्ने काम पनि सोर्स फोर्स लगाएर २०६१ साल तिर रु३०० लागि जागिरे बन्न बाध्य म र यस्तै अरुको जमात सानो छैन। त्यही नौ र दस मा पढेको सिधान्त लाई निरन्तरता दिन त्यो रु ३०० ले किन भ्याउथ्यो ? घर बाट कति थेग्छन हौ त्यो हलो जोतेर , घाँस काटेर, बोनि मजदुरि गरेर ? भ्याइ हाले पनि पल्स टु र ब्याचलर हम्मे हम्मे गरेर पास गर्यो। जागिर खोज्यो, पाइन्छ तर काम गरेको प्रमाण र सोर्स फोर्स हाली मुहाली भइ नै हाल्छ। त्यस पछि गाउँ को पाखो बन्धकी ठोक्यो लाग्यो खाडी तिर।कि मरिन्छ कि केही गरिन्छ भनेर !!
हो यहि समस्याको संबोधन हुन्छ शिक्ष्यामा क्रान्ती आए पछि भन्ने भुत हरेक नेपाली को गिदि मा स्याउ स्याउ ती किरा परे झै खेलेको थियो।तर क्रान्ती गजब भएको छ । यो क्रान्ती देखेर हरेक तपाईं हरुमा पनि मेरो दिमाग मा जस्तै फेरि अर्को किरा खेल्न थाल्ने छन नै।
आजकाल मेरो के बस्यो वानी,
पढाईतिर झ्याप्पै ध्यान नजानी
क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले
आँखा जुधाउने चित्त बुझाउने…… ।

यति लामो भाषण छाटेर उताउलो गीत सुनाउँछ। साच्चै किरा परेछ दिमाग मा
भन्नू होला। किरै परे पनि प्रसङ्ग यसैको हो। यो गीत लगभग सबै लाई थाहा छ
उताउलो गाएक पशुपती शर्मा को हो भनेर। उनले उताउलोपन मा क्रान्ती गरेका गीत
अब नेपाली शिक्ष्यामा क्रान्ती गराउन कक्ष्या सातको सामाजिक अध्ययन तथा
जनसंख्या शिक्षा पाठ्यपुस्तकको पेज ५९मा छापिएको छ । युनिट २को हाम्रा
सामाजिक मूल्य र मान्यता को छैठौं पाठ नेपाली लोक संस्कृति
को लोक गीतहरु भागमा उक्त गीत
उदाहरणको रुपमा दिइएको छ । पाठ्यपुस्तक लेखक पेशल लुइटेल र सम्पादक एल पि शर्मा (भेटवाल) का नाम देखिन्छ।र यो पुस्तक अल्फाबेट
बुक्स प्रा.लि.ले बजारमा ल्याएको रहेछ।

७ कक्ष्यामा पढ्ने बालबालिकाको उमेर कति हुन्छ ? १२ या १३ को हाराहरी ?
अनि यो काचो माटो लाई यस्ता उताउलो गीत त्यो पनि नेपाली लोक संकृती मा
समावेश गराएर शिक्ष्यामा कुन क्रान्ती भित्र्याउन लाग्दै छ शिक्ष्या
मन्त्रालयले ? यस्तो उताउलो गीत राखिएको पाठ्यपुस्तकलाइ स्वीकृति दिएर
पाठ्यक्रम मा सामावेश गराउने शिक्ष्या मन्त्रालय अन्धो कि यो गीतलाइ
नबुझ्ने हामी अबुझ ? अनि यो गीत पढाइ रहदा कक्ष्या कोठाको वातावरण र कलिलो
दिमागमा कस्तो असर पर्छ भनेर किन नसोचेको ?
निजि बिधालय हरुले धमाधम यो पुस्तकलाइ पाठ्यपुस्तक मा समावेश गराएर आफ्नो शैक्षिक गुणस्तर मा कुन फड्को मार्दैछ ? यसरी साना कलिला बालबालिका को लागि यस्तो लोक गीत राखेर लोक संकृती को बारमा पढाउन दिने शिक्ष्या मन्त्रालयले भोलि माथिल्लो कक्ष्यमा यौन शिक्ष्या संबन्धी ग्यान मा सन्नी लियोनका बडे बडे तस्बिर राखेर उसको बारेमा लेखी पाठ्यपुस्तक ल्याउन पनि स्वीकृति दिने पक्क छ। झनै अब श्रब्य दृष्य पद्दती अपनाउने शैक्षिक नितिले यौन क्षिया युनिट मा सन्नी लियोन को निलो चलचित्र पाठ्यक्रममा समाबेश गर्दा शिक्ष्या मन्त्रालयले स्विकारोक्ती दिन के बेर ?
कुन उमेर को बालबालिका लागि कुन हद सम्मको ग्यान समावेश गर्ने भन्ने बारेमा लेखक,प्रकाशक अनि स्वीकृति दिने शिक्ष्या मन्त्रालयका बिद्वान हरुलाइ थाहा नभएको हो कि खाने बाटो भेटेर मौनतामै काम सकेका हुन ?
हामिले खोजेको यो क्रान्ती हैन महोदय !! हामिलाइ पढे पछि त्यही पढाइ वास्तविक जिवनमा उतार्न सक्ने शिक्ष्या चाहिएको हो। यस्तो उताउलो कुरा त नसिकाए पनि खोजी खोजी हामी नै सिक्छौ। हामी लाई नैतिक आधार मा रहेर ब्यवहारिक हुने शिक्ष्या चाहियो ।"साइन - कस - टाइन" पढेर हलो जोत्दा कहाँ प्रयोग गर्ने ? अनि बिदेशमा आएर आफै गोरु बन्न बाध्य हुनेले सिमान्त उपयोगिता ह्रास नियमको सिदान्त र जीवन लाई कति दिन सधै दाजी रहने ? यदि तिम्रा शिक्ष्याले यसरी नै क्रान्ती गर्छ भने मलाइ यस्ता शिक्ष्या चाहिएन । बरु म मेरा सन्तान लाई मुङ्रे बनाउला। चेतना भया !!

No comments:
Post a Comment