हृदय को मेरो माया हटाएर देखाउ।
सक्छौ तिम्रो मुटु अन्तै चढाएर देखाउ।
तिम्रो याद गाठो परी मुटु ढुङ्गा बन्यो
हिम्मत भए ढुङ्गा मन हसाएर देखाउ।
तिम्रा सारा गल्ती हरु माफि दिन सक्छु
पश्चताप मा तिमी थोरै लजाएर देखाउ।
म बिना नै खुशी र'छौ ठान्नेछु म तिमी
मेरो याद बिना एक पल धकाएर देखाउ।
चुनौती नै भयो मेरो आगो सँग कसम
मेरो मन्को उस्कोमाया जलाएर देखाउ।
सक्छौ तिम्रो मुटु अन्तै चढाएर देखाउ।
तिम्रो याद गाठो परी मुटु ढुङ्गा बन्यो
हिम्मत भए ढुङ्गा मन हसाएर देखाउ।
तिम्रा सारा गल्ती हरु माफि दिन सक्छु
पश्चताप मा तिमी थोरै लजाएर देखाउ।
म बिना नै खुशी र'छौ ठान्नेछु म तिमी
मेरो याद बिना एक पल धकाएर देखाउ।
चुनौती नै भयो मेरो आगो सँग कसम
मेरो मन्को उस्कोमाया जलाएर देखाउ।
No comments:
Post a Comment