भोकै बस्न हुन्न तिम्ले खाउ भनि दिनु |
सँधै भरी माथी चड्दै जाउ भनि दिनु |
उसले पनि कामनाको फुल चढायो रे
फुलै फुलमा रहोस् तिम्रो पाउ भनि दिनु |
नफैलाउ हात तिमी भित्रै खानी हजार
त्यसै ले त आफ्नै धारमा आउ भनि दिनु |
हाँसेर नै काट्दै छरे उसले जिन्दगी त
उस्को मनमा छैन कुनै घाउ भनि दिनु |
अजम्बरी राख्न सक्छ उनको पिरतीले
अमृत बनि संसारमा छाउ भनि दिनु |
सँधै भरी माथी चड्दै जाउ भनि दिनु |
उसले पनि कामनाको फुल चढायो रे
फुलै फुलमा रहोस् तिम्रो पाउ भनि दिनु |
नफैलाउ हात तिमी भित्रै खानी हजार
त्यसै ले त आफ्नै धारमा आउ भनि दिनु |
हाँसेर नै काट्दै छरे उसले जिन्दगी त
उस्को मनमा छैन कुनै घाउ भनि दिनु |
अजम्बरी राख्न सक्छ उनको पिरतीले
अमृत बनि संसारमा छाउ भनि दिनु |
No comments:
Post a Comment