मेरो जिँउदो शरिर भन्दा लाग्छ लास राम्रो
तिमिलाइ डोलि राम्रो मलाइ बाँस राम्रो
आफुलाइ मान्छे ठानी मलाइ पशु ठान्दा
चौरासी ति ब्यन्जन हैन मलाइ घाँस राम्रो
दिन रात रोइ रोइ बियोगमा जली जली
म चाँही मरी गए पनि तिमि हाँस राम्रो
सम्झनामा सधै भरी तड्पिएर बाँच्नु भन्दा
तिम्रो जिवन फलोस फुलोस मेरो नास राम्रो
तिमि भन्दा योग्य कोहि नभेटेको पल मैले
म भन्दा नि कोहि कतै भेट्यौ खास राम्रो
तिमिलाइ डोलि राम्रो मलाइ बाँस राम्रो
आफुलाइ मान्छे ठानी मलाइ पशु ठान्दा
चौरासी ति ब्यन्जन हैन मलाइ घाँस राम्रो
दिन रात रोइ रोइ बियोगमा जली जली
म चाँही मरी गए पनि तिमि हाँस राम्रो
सम्झनामा सधै भरी तड्पिएर बाँच्नु भन्दा
तिम्रो जिवन फलोस फुलोस मेरो नास राम्रो
तिमि भन्दा योग्य कोहि नभेटेको पल मैले
म भन्दा नि कोहि कतै भेट्यौ खास राम्रो
No comments:
Post a Comment