भुल गरें मैले,तिमीलाई नाचिन्नाले |
भमरा झैँ रसहरु,चुस्दै नहिन्नाले |
चोखो प्रेम ले तिम्रो, मन जित्न खोज्दा
अर्को भुल गरें,माया नाकिन्नाले |
फुल बनि हिड्यौ,भमरा लाइ खोज्न
तिम्रो कुमारीत्व मैले नाछिन्नाले |
कति माया गर्छौ,सोध्यौ ?थाहा छैन
भुल गरे कैयौ,माया नागिन्नाले |
No comments:
Post a Comment