गजल

तिमि रुंदा मेरो मनको बाध फुट्छ |
तिमि हास्दा संसारको सहस जुट्छ |
 
तिमि रिसाई चित्त दुखौदा टाढा भइ
चाह अनि मन लडी,मेरै गाला घुट्छ |
 
तिमि एकै पल टाढा हुन खोज्दा
मुटु संग धड्कन को पनि साथ छुट्छ |
 
तिम्रो मुस्कान डुब्दा साँझ घाम जस्तै
लक्ष्य अनि गन्तब्य को हरेक बाटो टुट्छ |
 
संसार ले मुटु छियाछिया पार्दा
तिम्रो एकै बचन ले,फट्या मन खुट्छ |

No comments:

Post a Comment