"बदलामा"


तिमि भन्दा पर गन्तब्य खोज्छु,यो चाहा कतै ठोकिदैन |
तिमीलाई भुलु भन्छु म,आँखा को आँशु रोकिदैन |

तिम्रा आमा बा को खुसि रोजी,तिमीलाई मनै बाट फ्याक्न 
तिम्रो नाम भुल्ने पाठ हरुमन मा कहिल्यै घोकिदैन |

तिमीलाई पराइ को हात थामी,रमाउने बाटो बनाउ भने 
त्यति ठुलो सहस यो हृदय मा,चाहेर पनि बोकिदैन |

कल्पना गर्दा बिछोड का दिन ,म जिउदो लाश बनिदिंदा
पागलप्रेमी ठानी चिता को आगो,जलाउन कहिल्यै झोकिदैन |

परिवारले नकार्ला हुन्न भनि,समाज ले धिकर्ला छि छि भनि
तर प्रण गरौ हामी दुवै मिलि,बदलामा बिष धोकिदैन ||

No comments:

Post a Comment