तिमि आउने मन को बाटो खन्न सकिन |
माया गर्छु भनि तिमीलाई भन्न सकिन |
साथ टुट्छ कि जस्तो लाग्छ मैले प्रस्ताब राख्दा
तर पनि मनको बाध छेकी रम्न सकिन |
तिम्रो माया मुटु भित्र लुकाई-लुकाई राख्दा
पल-पल तिम्रै कुरा,ओठ मा तिम्रै बयान
कति भए कति भए गन्न सकिन |
एउटा कुरा मुटु भित्र उर्लिराछ मेरो
सकेँ या तिम्रो मुटु भित्र बस्न सकिन ???
-नवराज यात्री
No comments:
Post a Comment