माफ गर प्रिय तिम्रो दुख हर्न सकिन |
अग्नि साँची राखी सुख दिने बाचा गर्या
झुठ भए मा आज बाचा पुरा गर्न सकिन |
तिमि डुबुल्की मार्दा गरिबी को पिंडा भित्र
गरिबी को रोहो छोडी बसाई पनि सर्न सकिन |
गरेको थें सधै-सधै हसाउने प्रण मैले
तर ओठ मा मुस्कान कैलै छर्न सकिन |
तिमीलाई ऐश-आराम अनि सुख भोग दिन
"भ्रष्ट" नाम ले आफ्नो पोल्टो भर्न सकिन ||
No comments:
Post a Comment