भगवान को
मलाई जन्म दिनु गल्ति भगवान को |
घुस खोरी ले भरे कि त खल्ती भगवान को ||
संसार मै नभएको चुतिया झैँ बनाई
पठाई दिए मलाई हेर,चल्ती भगवान को ||
जता जान्छु दुइ नम्बरी खराब कम दिन्छन
चोरौ जस्तै लाग्छ मलाई बसन्ती भगवान को ||
दुनिया मा हुँदा दंगा आतंक नि
भुल्छन लान मलाई हेर गन्ति भगवान को ||
संसार कै असली लाई खाल्डो बनाई हाल्न
बनाए झैँ लाग्छ मलाई खन्ती भगवान को ||
{{ यस गजल भित्र मैले गरेको भगवान को सिकायत को लागि माग्नु पर्ने माफी भन्दा संखौ गुना बढी माफी माग्न चाहन्छु }}
नाता
बिना नाता परे म त,किन सम्झी रंथ्यौ |
तन र मन कै छैन साइनो किन आफ्नो भन्थ्यौ ||
दैविक प्रकोप भए जस्तै नाता जोडियो कि ?
धन र मन कै छुइन धनि किन मान्छे गंथ्यौ ||
नत मैले मन ले छेके नत सान्ग्ला ले नै
खुला आकाश तिम्रो सिमा ,कसोरी अल्झंथ्यौ ||
नत मैले दिए सुझाब ,नत संगतैले
कलियुग को दौरान मा किन सित बन्थ्यौ ||
प्रेम अनि समाज को जन्जिर खाल्डो भित्र
तिमि हैन म पुरिए,किन माटो खंथ्यौ ||
नत रुपले गरे युक्त ,नत बचन ले
भगवान को भुल हुँ म मलाई के चाहन्थ्यौ |||
खेर जाने हो कि ??
तिम्रो याद मा कोरिएका यी पाना खेर जाने हो कि ?
बिछोड का आँशु का ति दाना खेर जाने हो कि ? ?
आफै पागल भएको पल तिम्रो याद आएको पल
शब्द तुनी बुनेका ति गाना खेर जाने हो कि ? ?
चैत मास को खडेरी र वर्षा मास को झरी लाई
छेक्न सफल हाम्रो प्रेम को छाना खेर जाने होकी ??
तिम्रो याद मेट्न अनि तिमि लाई भेट्न
सचि राख्या मुटु का ति चाना खेर जाने हो कि ?
yaha prastut bhayeko gajal madhye "bhagawanko" ma bhagwan lai ali bhadhi bhaniyena ra?
ReplyDelete