बोलाए झै लाग्छ मलाई कतै पर बाट |
चिठ्ठी आए जस्तो लाग्छ भगवान को घर बाट |
छदा- खादों प्रेम को शहर मरभूमि बनाइ दियौ
घाट पसे जस्तो लाग्छ तिम्रो प्रेम को शहर बाट |
मत जिउदै मरेकै थें स्वास थप्यौ बचाई राख्यौ
फेरी किन भत्काउन खोज्छौ घर-चर बाट |
मुटु टुटाए छि,धड़कन छुटाएछि
बच्ने आधार के रह्यो र तिम्रो रहर बाट |
मत आफै चुर्चुरे छू चैत-मास को सरी
किन आगो लाऊन खोज्छौ ब्यर्थ खर बाट |
No comments:
Post a Comment