पछी आफ्नै इज्जत ढाक्न,"तिम्रै"भनि फुलिदियौ |
तिम्रो लागि मरी मेट्दा,संसार भुली चाहा गर्दा
पराइ कै अंगालो मा निर्धक्क भई खुलिदियौ |
मैले तिमीलाई सावित्री फुल बनाउन खोज्दा पनि
भमरा लाई चुसाउन बन-पाखा झुलिदियौ |
आँशु थाम्नै नसकेर,आँखै बाट बगिदिए
जब रित्ते मेरा आँशु जमाउन अन्जुली दियौ |
जुन बेला यो "यात्री" लाई,खाँचो स्वप्न महल को
बिश्राम गर्न मुटु माथि लात हानी शुली दियौ ||
No comments:
Post a Comment