यो फोटो गुल्मी जिल्ला को हो | यसमा देखिएका ठुला-ठुला अक्षर साह्रै मन पर्यो | हाम्रो समाज मा बिध्यमान रुप मा रहेको पानि को समस्या लाई कमि गर्ने दरिलो माध्यम हो यो | बर्षेनी को जंगल फडानी ले पानी को मूल सुख्दै गैरहेकोछ | अब हामी जस्ता युवा पिंडी ले यस्ता कुरा मा ख्याल राख्नु नै उचित देखिन्छ| आकाशे पानी संकलन प्रक्रिया गाउँ देखि सहर सम्म धेरै उपयोगी देखिन्छ | झन् बिहान बेलुकी बोनी-बुत्तो गरेर गुजारा गर्ने लाई त समय को बचत नै गरिदिने भो हैन र ?
No comments:
Post a Comment