जोक १

च्यान्टे राजाको गजलको काफिया र रदिफ हु बहु राखेर गान्टेले गजल लेखेछ। यो कुरा च्यान्टे लाई चित्त नबुझेर गान्टेलाइ किन यस्तो भनेर सोधेछ।गान्टे पनि के कम पाइन्छ मज्जाले पाइन्छ सबै पो हुन्न रदिफ र काफिया त पाइन्छ भनेछ। च्यान्टे राजा रिसले आगो भएर भनेछ उसो भए म तेरि बहिनिको रदिफ र काफिया मात्र युज गरौ त !!!!!

No comments:

Post a Comment