आँखा छोपी रुन बाहेक् अरु के नै गर्न सक्छु
अनुमती बिना तिम्रो सोच्दिन म मर्न सक्छु
ल्याइ कस्तो दोधारमा ऊभ्याइ दियो जिन्दगीले
तिम्रो मात्र नाम लिन्छ आफ्नो भन्ने ढुकढुकीले
तिमीलाइ बिर्सिएर न त सागर तर्न सक्छु
अनुमती बिना तिम्रो सोच्दिन म मर्न सक्छु
यो मनको कुना कुना तिमीलाइ खोजेँ मैले
किन दोष लाउछौ सानु अर्कैलाइ रोजेँ मैले
घात गर्दा पनि बरु तिम्रै भर पर्न सक्छु

No comments:
Post a Comment