अनि मलाई किन पो चाहन्थ्यौ र ?
सबै तिम्रा रुपका प्यासी हुन
चोखो माया तिमीले किन पो चाहन्थ्यौ र ?
लत्यायौ मेरो चोखो माया हसायौ सारा दुनियालाई
मलाई तिरष्कार गरि दोषी बनाएर |
दुइ शब्द मायाको केहि मिठो बोलि दिदा
भएन तिमीलाई बोल्यौ सबै लुकाएर |जानुनै थियो भने तिमीलाई, किन पो झुटो
बोल्नु पर्थ्यो र कमलो मनै दुखाएर
म त तिमीलाई नै माया गर्छु भन्दा
मुटु चिर्ने गाली दियौ
यी दुइ आँखामा आसु देख्दा
खुसीले दुनिया हसाउने ताली दियौ .................
-नवराज यात्री
No comments:
Post a Comment